जियाउनु

Romanized: jiyaaunu, jiyaunu

मर्न लागेकालाई औषधीको प्रयोग वा अन्य कुनै क्रियाद्वारा बचाउनु; बौराउनु; बिउँताउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
मर्न लागेकालाई औषधीको प्रयोग वा अन्य कुनै क्रियाद्वारा बचाउनु; बौराउनु; बिउँताउनु।
२.
जिउने पार्नु; बचाउनु।

सम्बन्धित शब्दहरू