जियालो

Romanized: jiyaalo, jiyalo

जिउँदो; सजग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [जिय+आलो]

१.
जिउँदो; सजग।
२.
कुनै कामकुरामा धेरै टिक्ने; जर्रो।
३.
धेरै बाँच्ने ।

सम्बन्धित शब्दहरू