जिलाइकेलाइ
Romanized: jilaaikelaai, jilaaikelai, jilaikelaai, jilaikelai
मकै, कोदो, गहुँ आदिलाई सफा गर्न जिलाउनेकेलाउने काम; केलाइकुलाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
मकै, कोदो, गहुँ आदिलाई सफा गर्न जिलाउनेकेलाउने काम; केलाइकुलाइ।
२.
चोर आदिद्वारा भएभरको श्रीसम्पत्ति सिरीखुरी पार्ने काम।
३.
खनिएको वा जोतिएको जग्गाका झारपात साफ गर्ने काम।