जिस्कनु
Romanized: jishkanu, jiskanu
मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु वा चल्नु, हँस्सीदिल्लगी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [इस्+कर्नु > जिस्+कनु]
१.
मनोविनोदका लागि कसैसँग ख्यालठट्टा गर्नु वा चल्नु, हँस्सीदिल्लगी गर्नु।
२.
प्रेम वा रतिरागको भावनाले गिजिनु; केही उत्ताउलो बोलीव्यवहार गर्नु; छिल्लिनु; इतरिनु ।