जीवनशैली
Romanized: jivanashaili, jiwanashaili, jiwanasaili, jeevanashaili
जिउने शैली वा ढङ्ग; जीवनपद्धति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जिउने शैली वा ढङ्ग; जीवनपद्धति।
२.
बाँच्ने तौरतरिका।