जुका
Romanized: jukaa, juk, juka
मान्छेको पेटमा पर्ने गँड्यौला आकारको तर केही सेतो हाडविहीन किरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत यूक=जलौका<जल+यूका]
१.
मान्छेको पेटमा पर्ने गँड्यौला आकारको तर केही सेतो हाडविहीन किरो।
२.
सिमसारका वनस्पतिमा रहेर प्राणीको छालामा मुख जोती रगत चुस्ने, शिरभाग र पुच्छर भागले टेकी हिँड्ने, हाडविहीन लुर्के लाम्चो किरो; जुको।