जुडो
Romanized: judo
काम गर्दा ज्यादै ढिलो गर्ने; कामकाजमा ज्यादै जुम्सो; लोसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जड]
१.
काम गर्दा ज्यादै ढिलो गर्ने; कामकाजमा ज्यादै जुम्सो; लोसो।
२.
काम गरेको देख्ता मिँझ्याहटलाग्दो; दिक्कलाग्दो।
३.
(नाम)
विशेषतः जापान देशमा प्रचलित आत्मरक्षा वा शत्रुदमनका निम्ति प्रयोग गरिने एक कला; एक प्रकारको खेल।