जुनियर

Romanized: juniyar, juniyara

उमेर, अनुभव, क्षमता आदिमा कान्छो; कम क्षमताको; कनिष्ठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अङ्.]

1
उमेर, अनुभव, क्षमता आदिमा कान्छो; कम क्षमताको; कनिष्ठ।

सम्बन्धित शब्दहरू