जुलाई

Romanized: julaai, julaaee, julaee, julaii

ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौं महिना; जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको एकतिसदिने महिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
ग्रेगोरी पात्रोअनुसार इस्वी वर्षको सातौं महिना; जुनभन्दा पछिको र अगस्तभन्दा पहिलेको एकतिसदिने महिना।

सम्बन्धित शब्दहरू