जुवाडे

Romanized: juvaade, juwaade, juwade, jubaade

जुवामा लत बसेको; ज्यादा जुवा खेल्ने; जुवाडी; बाह्रमासे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
जुवामा लत बसेको; ज्यादा जुवा खेल्ने; जुवाडी; बाह्रमासे।

सम्बन्धित शब्दहरू