जेउडो
Romanized: jeudo
भारी बाँध्ने ऊनको डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जीवरोम]
१.
भारी बाँध्ने ऊनको डोरी।
२.
कुनै पनि किसिमको डोरो वा डोरी; बन्धन।