जैसी कोठा
Romanized: jaisi kothaa, jaisi koth, jaisee kothaa, jaishi kothaa
परराष्ट्र मन्त्रालयअन्तर्गत भोटचीनसम्बन्धी पुराना अभिलेखहरूको सङ्ग्रह रहेको पुरानो एक अड्डा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
परराष्ट्र मन्त्रालयअन्तर्गत भोटचीनसम्बन्धी पुराना अभिलेखहरूको सङ्ग्रह रहेको पुरानो एक अड्डा।