जैसो

Romanized: jaisho, jaiso

आशीर्वादात्मक शब्द, भाग्गेमानी भएस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत जयसि]

१.
आशीर्वादात्मक शब्द, भाग्गेमानी भएस्।
२.
(नाम) आशीर्वाद।

सम्बन्धित शब्दहरू