जोइलजवाइ
Romanized: joilajavaai, joilajawaai, joilajawai, joilajabaai
जोईको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
जोईको कमाइमा निर्भर रहने काम; घरज्वाइँ हुने काम।
२.
परस्त्रीलाई स्वास्नी बनाई उसैको घरमा बस्ने काम।