जोल्टिङ

Romanized: joltinga, jolting, joltin, joltina

खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज; हिँड्दा मोटरमा लाग्ने धक्का; झट्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
खाल्टाखुल्टी परेका ठाउँमा मोटर आदि हिँड्दा आउने घच्याकघुचुक आवाज; हिँड्दा मोटरमा लाग्ने धक्का; झट्का।
२.
जोल्ट्याङ।

सम्बन्धित शब्दहरू