जोल्ट्याउनु

Romanized: joltyaaunu, joltyaunu

खसी बाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु; अल्झाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

१.
खसी बाख्रालाई एउटै ठाउँमा र एउटै डोरीमा बाँध्नु; अल्झाउनु।
२.
मिलाउनु, जोर्नु।
३.
जोल्टिने पार्नु वा पार्न लगाउनु।

सम्बन्धित शब्दहरू