जोल्या
Romanized: jolyaa, joly, jolya
जोल्या (jolyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
जोल्या(१)
(नाम [मगराँती])
१..
जन्तीको नाइके (दुलहाको फुपाजु)।
२..
हुड्केसँग नाच्ने उसको सहयोगी साथी; जोडा।
जोल्या(२)
(विशेषण)
१..
जोडी काम गर्ने।
२..
दुइटा मुसलले एउटै ओखलमा धान कुट्ने।