जौ
Romanized: jau
जौ (jau) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जौ(१)
(नाम [संस्कृत यव])
1.
कार्तिक, मङ्सिरमा रोपेर वैशाखजेठमा काटिने, गहुँका जस्ता बोट भई लामो हुँडो हुने, गहुँका जातिकै एक प्रसिद्ध अन्न; यव।
जौ(२)
(पूर्वसर्ग)
1.
'ज' ध्वनिबाट आरम्भ हुने शब्दमा लाग्ने इत्यादिवाचक एक द्वित्वध्वनि; जर।