जौतिल समात्नु
Romanized: jautila samaatnu, jautila shamaatnu, jautila shamatnu, jautila samatnu
दान दातव्यका निम्ति कुनै चिज अर्पनु, स्वत्वमा भएको चिजलाई ‘परत्व’ मा बदल्नु; दानदक्षिणामा दिनु; आफ्नो हक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
दान दातव्यका निम्ति कुनै चिज अर्पनु, स्वत्वमा भएको चिजलाई ‘परत्व’ मा बदल्नु; दानदक्षिणामा दिनु; आफ्नो हक त्याग्नु।