ज्वर
Romanized: jvar, jwara, jwar, jbara
विभिन्न कारणद्वारा जम्मै जिउ तातेर भारी हुने, आङअठिङ्गर दुख्ने र खान त्यति रुचि नहुने एक रोग; जरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विभिन्न कारणद्वारा जम्मै जिउ तातेर भारी हुने, आङअठिङ्गर दुख्ने र खान त्यति रुचि नहुने एक रोग; जरो।