ज्वारभाटा
Romanized: jvaarabhaataa, jvaarabhaata, jvaarabhataa, jvarabhaataa
चन्द्रमाका किरणका प्रभावले समुद्रमा छालहरू उर्लने र सेलाउने प्रक्रिया; सामुद्रिक तरङ्गको उठ्ने र घट्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चन्द्रमाका किरणका प्रभावले समुद्रमा छालहरू उर्लने र सेलाउने प्रक्रिया; सामुद्रिक तरङ्गको उठ्ने र घट्ने क्रिया; समुद्री लहरको घटबढ।