झगडिया

Romanized: jhagadiyaa, jhagadiy, jhagadiya

झगडा गर्ने स्वभाव भएको; झगडालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
झगडा गर्ने स्वभाव भएको; झगडालु।
२.
(नाम) अड्डाअदालतमा मुद्दा परेपछि मुद्दा नछिनुन्जेल तारेखमा धाइरहने वा वारेस राखेर मुद्दा गर्ने कारणी व्यक्ति; वादी वा प्रतिवादी।

सम्बन्धित शब्दहरू