झट्क्याहट
Romanized: jhatkyaahata, jhatkyaahat, jhatkyahat, jhatkyahata
झट्किने काम वा अवस्था; झट्काइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झट्कि+याहट]
1
झट्किने काम वा अवस्था; झट्काइ।