झडङ्ग

Romanized: jhadangga, jhadangg, jhadang, jhadanga

क्रि.वि. [झट+अङ्ग] एक्कासि जङ्गिने गरी; चाँडै रिसाएर; छिटो झोकिँकदै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [झट+अङ्ग] एक्कासि जङ्गिने गरी; चाँडै रिसाएर; छिटो झोकिँकदै।

सम्बन्धित शब्दहरू