झन्कार्नु

Romanized: jhankaarnu, jhankarnu

वीणा, तानपुरा, बेन्जु आदि तारका बाजाबाट आवाज निकाल्नु; झङ्कारको आवाज वा झन्न हुने शब्द निकाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
वीणा, तानपुरा, बेन्जु आदि तारका बाजाबाट आवाज निकाल्नु; झङ्कारको आवाज वा झन्न हुने शब्द निकाल्नु।
२.
पाउजेब, घुँगरा आदिबाट सुमधुर आवाज निकाल्नु।

सम्बन्धित शब्दहरू