झन्डै

Romanized: jhandai

लगभग; पुगनपुग; अलिकति नपुग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
लगभग; पुगनपुग; अलिकति नपुग।
२.
सफल हुनहुन लागेको तर सानो गल्ती वा असावधानीले पूरा नहुने गरी।

सम्बन्धित शब्दहरू