झलझल
Romanized: jhalajhal, jhalajhala
कुनै वस्तु लगातार झल्कने गरी; झलमलाउँदो भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै वस्तु लगातार झल्कने गरी; झलमलाउँदो भएर।
२.
बारम्बार सम्झने किसिमले; झलझली।