झाँगडनाच

Romanized: jhaamgadanaacha, jhaamgadanaach, jhaamgadanacha, jhamgadanaacha

मूलतः झाँगड वा उराउँ जातिमा चलेको सनातनी नाच (यस नाचमा वैशाखदेखि भदौसम्म ‘धुडिया’, भदौ असोजमा ‘धर्माकर्मा’,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मूलतः झाँगड वा उराउँ जातिमा चलेको सनातनी नाच (यस नाचमा वैशाखदेखि भदौसम्म ‘धुडिया’, भदौ असोजमा ‘धर्माकर्मा’, कार्तिकमा ‘जतरा’ त्यसपछि फागुनसम्म ‘दमकस खेल’ र चैतमा ‘फगुवा जात्रा’ का नाच हुन्छन्)।

सम्बन्धित शब्दहरू