झाङ

Romanized: jhaanga, jhaang, jhanga, jhang

गुचुमुच्च परेका लहरा र ससाना रूखहरूको समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ध्यान]

१.
गुचुमुच्च परेका लहरा र ससाना रूखहरूको समूह।
२.
झाँगिएको बोट; झ्याम्म परेको रूख वा बिरुवा।

सम्बन्धित शब्दहरू