झाडाबान्ता

Romanized: jhaadaabaantaa, jhaadaabaanta, jhaadaabantaa, jhaadabaantaa

धेरैपल्ट पातलो दिसा र वमन हुने रोग; झाडा र वान्ता; हैजा; झाडावान्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धेरैपल्ट पातलो दिसा र वमन हुने रोग; झाडा र वान्ता; हैजा; झाडावान्ता।

सम्बन्धित शब्दहरू