झाराको खेतालो
Romanized: jhaaraako khetaalo, jhaaraako khetalo, jhaarako khetaalo, jharaako khetaalo
कामचलाउका रूपमा मात्र आएको मानिस; गालसम्म टार्ने मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कामचलाउका रूपमा मात्र आएको मानिस; गालसम्म टार्ने मान्छे।