झिक्नु
Romanized: jhiknu
राखेको वा रहेको ठाउँबाट निकाल्नु, उभाउनु; लिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
राखेको वा रहेको ठाउँबाट निकाल्नु, उभाउनु; लिनु।
२.
उतार्नु; निकास्नु।
३.
जागिर वा कुनै कामबाट खारेज गर्नु; निकाल्नु।
४.
कटाउनु; घटाउनु।