झिटीगुन्टा
Romanized: jhitiguntaa, jhitigunt, jhiteeguntaa, jhiteegunta
दैनिक प्रयोगमा आउने भाँडा, बिछ्यौना र लुगाफाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झिटी+गुन्टा]
1
दैनिक प्रयोगमा आउने भाँडा, बिछ्यौना र लुगाफाटो।