झिट्टो

Romanized: jhitto

अड्को; देउडा खेल खेल्दा कूटपद्यको प्रयोग गरी अड्को थाप्ने काम; गीतमार्फत प्रश्नोत्तर गरी अड्काउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अड्को; देउडा खेल खेल्दा कूटपद्यको प्रयोग गरी अड्को थाप्ने काम; गीतमार्फत प्रश्नोत्तर गरी अड्काउने काम।

सम्बन्धित शब्दहरू