झिनाझाँकर

Romanized: jhinaajhaamkara, jhinaajhaamkar, jhinaajhamkara, jhinajhaamkara

सानातिना; प्रायः लेखो वा वास्ता नगरिने; बेकामे (मालताल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सानातिना; प्रायः लेखो वा वास्ता नगरिने; बेकामे (मालताल)।

सम्बन्धित शब्दहरू