झिम्काइ
Romanized: jhimkaai, jhimkai
आँखा झिम्काउने वा झिमिक्क पार्ने काम; झिम्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झिम्क+आइ]
१.
आँखा झिम्काउने वा झिमिक्क पार्ने काम; झिम्को।
२.
छोटो निद्रा।