झुक्क्याहट

Romanized: jhukkyaahata, jhukkyaahat, jhukkyahat, jhukkyahata

यही हो भनी ठम्याउन नसकिने भाव, क्रिया वा अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
यही हो भनी ठम्याउन नसकिने भाव, क्रिया वा अवस्था।
२.
झुक्किने प्रवृत्ति; भुल; झुक्क्यान।

सम्बन्धित शब्दहरू