झुङेलो

Romanized: jhungelo, jhunelo

झोलुङ्गो; साना केटाकेटीलाई सुताउन वा खेलाउन प्रयोग गरिने पिङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [बहु./ति. झुङेला]

१.
झोलुङ्गो; साना केटाकेटीलाई सुताउन वा खेलाउन प्रयोग गरिने पिङ।
२.
झोलुङ्गो।

सम्बन्धित शब्दहरू