झुत्ती
Romanized: jhuttee, jhuttii, jhutti
कसैप्रति आकर्षित भएर वा केही पाउने आशाले बराबर धाउने काम; चाकडीमा बटुलिएको समूह; जमघट; बटुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [झुत्तो+ई]
१.
कसैप्रति आकर्षित भएर वा केही पाउने आशाले बराबर धाउने काम; चाकडीमा बटुलिएको समूह; जमघट; बटुलो।
२.
गाँज।