झुपुर्या
Romanized: jhupuryaa, jhupury, jhupurya
कपाल नकोरेको; कपाल खजमजिएको; झ्याम्म परेको कपाल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
कपाल नकोरेको; कपाल खजमजिएको; झ्याम्म परेको कपाल भएको।