झोक
Romanized: jhok, jhoka
क्रोधको चर्को आवेग; कडा रिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जोष]
१.
क्रोधको चर्को आवेग; कडा रिस।
२.
झोक्का; वेग।
३.
कोट, कमिज आदि कपडा झुन्ड्याउन टाँगिने साधन।