झोक चल्नु

Romanized: jhoka chalnu, jhoka calnu, jhokacalnu, jhokachalnu

रिसले अन्यत्र सोच्न बुझ्न नसक्ने हुनु; रिस उठ्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
रिसले अन्यत्र सोच्न बुझ्न नसक्ने हुनु; रिस उठ्नु।

सम्बन्धित शब्दहरू