झोज

Romanized: jhoj, jhoja

कुनै फाइदा नभएको झर्कोलाग्दो काम; झम्मार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत झञ्झ]

१.
कुनै फाइदा नभएको झर्कोलाग्दो काम; झम्मार।
२.
नचाहिँदो वा थेग्न गाह्रो पर्ने लन्ठा।

सम्बन्धित शब्दहरू