झ्यापुल्ले

Romanized: jhyaapulle, jhyapulle

झ्यापझ्यापती रौं भएको; दाह्रीजुंगा र कपाल नखौरने; झ्यापुल्लो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [झ्यापुल्लो+ए]

1
झ्यापझ्यापती रौं भएको; दाह्रीजुंगा र कपाल नखौरने; झ्यापुल्लो।

सम्बन्धित शब्दहरू