झ्यामल्याङ्ङ

Romanized: jhyaamalyaangnga, jhyaamalyaangng, jhyaamalyangnga, jhyamalyaangnga

झुम्लुङ्ङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अमू. (द्वि.) झ्याम्ल्याङ]

१.
झुम्लुङ्ङ।
२.
पानीमा फाल हान्दाको ढङ्गले।
३.
झ्याम्म परेको; घना।

सम्बन्धित शब्दहरू