झ्वासझ्वास

Romanized: jhvaasajhvaasa, jhvaasajhvaas, jhvaasajhvasa, jhvasajhvaasa

आगो आदि एकभन्दा बढी पटक झोस्दाको किसिमले; झ्वास्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) झ्वास]

1
आगो आदि एकभन्दा बढी पटक झोस्दाको किसिमले; झ्वास्स।

सम्बन्धित शब्दहरू