टँकौरी

Romanized: tankauri, tamkauree, tankauree, tankaurii

धातु, पत्थर आदिमा अक्षर खोप्ने औजार; टाँक्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [टाँक्+औरी]

1
धातु, पत्थर आदिमा अक्षर खोप्ने औजार; टाँक्ने वस्तु।

सम्बन्धित शब्दहरू