टकटकी लाएर हेर्नु

Romanized: takataki laaera hernu, takatakee laaera hernu, takatakee laera hernu, takatakii laera hernu

अत्यन्त अचम्म मानेर वा जिल्लिएर हेर्नु; एक टकले हेर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
अत्यन्त अचम्म मानेर वा जिल्लिएर हेर्नु; एक टकले हेर्नु।

सम्बन्धित शब्दहरू