टङ्ङ
Romanized: tangnga, tangng, tangna, tannga
कडा वस्तुले कडा वस्तुलाई एक पटक ठोक्दा आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. टङ्+ङ]
1
कडा वस्तुले कडा वस्तुलाई एक पटक ठोक्दा आवाज आउने गरी।