टटेलो
Romanized: tatelo
बाँसको बाहिरी बोक्रो; पट्याँस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बाँसको बाहिरी बोक्रो; पट्याँस।
२.
लामा कोसा र कोसाभित्र फूल भएको फल फल्ने एक वनस्पति।